काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप

काठमाडौं । नेपाली काँग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । समितिमा पार्टीका नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन हुनुभएको छ । … Continue reading काँग्रेस संसदीय समितिमा पाँच सदस्य थप